प्रधानमन्त्रीलाई रक्षा बमको प्रश्न : सिंहदरबार जलाउने सलाई कसको हातमा थियो ?
barnanmedia.com
. २ घण्टा अघि
जेनजी फ्रन्टकी संयोजक रक्षा बमले गत भदौ २३ र २४ मा भएका घटनाको सत्यतथ्य बाहिर ल्याउन प्रधानमन्त्री सुशीला कार्कीसँग माग गरेकी छिन् । उनले आज सामाजिक सञ्जाल फेसबुकमार्फत जेनजीको शान्तिपूर्ण आन्दोलन...
Comment
Liked by: