उपचारपछि ८३ जना दादुराका बिरामी डिस्चार्ज
gorkhapatraonline.com
. ४ घण्टा अघि
दादुराको उपचारपछि निको भएका ८३ जना बिरामी अस्पतालबाट डिस्चार्ज भएका छन् । बुर्तिवाङ जिल्ला अस्पतालबाट ७२ जना र बोबाङ स्वास्थ्य चौकीबाट ११ जना बिरामी उपचारपछि निको भएर घर फर्किएका हुन् । प्रदेश जनस...
Comment
Liked by: