पार्टीमा विचलन देखिएपछि दृढतापूर्वक संघर्षमा उत्रिनु सही मार्ग हो : हरिबोल गजुरेल
nepalpress.com
. २ घण्टा अघि
काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट निष्कासित नेता हरिबोल गजुरेलले वर्तमान राजनीतिक परिस्थितिमा संघर्षको अपरिहार्यता औँल्याउँदै विद्रोहलाई अधिकारका रूपमा लिनुपर्ने बताएका छन्। प्रसिद्ध...
Comment
Liked by: