इरानमा सैन्य आक्रमण कम गर्ने ट्रम्पको संकेत, भने- हाम्रो उद्धेश्य लगभग पूरा भइसक्यो
setopati.com
. २ घण्टा अघि
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथिको सैन्य कारबाही घटाउने संकेत गरेका छन्। इरानसँग युद्धको तीन साता बित्नै लाग्दा ट्रम्पले हमलाको सम्पूर्ण उद्धेश्य लगभग पूरा भइसकेको दाबी गर्दै आक्रमण कम...
Comment
Liked by: