दक्षिण कोरियाकाे अटो पार्ट्स कारखानामा आगलागी : १० जनाको मृत्यु
barnanmedia.com
. २ घण्टा अघि
दक्षिण कोरियाको डेइजोनमा रहेको एक अटो पार्ट्स उत्पादन गर्ने कारखानामा शुक्रबार भएको भीषण आगलागीमा कम्तीमा १० जनाको ज्यान गएको छ भने ५९ जना घाइते भएका छन् । साथै चार जना अझै बेपत्ता रहेको अधिकारीहरू...
Comment
Liked by: