सशस्त्र प्रहरीको गुल्मका कमान्डरसहितका कर्मचारीलाई मुख्यालय झिकाइयो
baahrakhari.com
. २ घण्टा अघि
काठमाडौं । कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्मका गुल्मपति एवं डीएसपी प्रदीप पौडेलसहितका कर्मचारीलाई काठमाडौं फिर्ता बोलाइएको छ । युनिट सुरक्षामा लापरबाही गरेको पाइएपछि ...
Comment
Liked by: