पूर्वप्रधानमन्त्री देउवा सिंगापुरबाट हङकङ प्रस्थान
onlinekhabar.com
. १ घण्टा अघि
७ चैत, काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सिंगापुरबाट हङकङ गएका छन् । सिंगापुरमा नियमित उपचार सकिएपछि उनी थप स्वस्थ्य उपचार र पारिवारिक कार्यक्रममा...
Comment
Liked by: