राज्यका हरेक निकायमा जनसङ्ख्याको आधारमा प्रतिनिधित्व हुन जरुरी छ : उपराष्ट्रपति यादव
ratopati.com
. १ घण्टा अघि
काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले राज्यको हरेक निकायमा जनसङ्ख्याको आधारमा विभिन्न समुदायको प्रतिनिधित्व गराउनका लागि पहल गर्न जरुरी रहेको बताएका छन् । मुस्लिम आयोगको सातौँ स्थापना दिवसक...
Comment
Liked by: