तान्त्रिकको सल्लाहमा रानमवमीको विदाका दिन बालेनको सपथ
dcnepal.com
. १ घण्टा अघि
काठमाडौं। फागुन २१ गते सम्पन्न निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकार गठनको तयारीमा छ। झण्डै दुई तिहाइ बहुमत प्राप्त रास्वपाले वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्री बनाउने तयारी छ।
Comment
Liked by: