काँग्रेस पूर्वसभापति देउवा हङकङ्ग प्रस्थान
barnanmedia.com
. १ घण्टा अघि
नेपाली काँग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सिङ्गापुरबाट हङकङ्ग प्रस्थान गरेका छन् । सिङ्गापुरमा नियमित उपचार सकिएपछि थप स्वास्थ्य उपचार र पारिवारिक कार्यक्रममा सहभागी हुन...
Comment
Liked by: