राष्ट्रसङ्घ पश्चिम एसियाकाे तनाव कम गर्ने प्रयासमा सहयोग गर्न तयार छ : महासचिव गुटेरेस
ratopati.com
. १ घण्टा अघि
काठमाडाैँ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वमा तनाव कम गर्न र होर्मुज जलक्षेत्रको सुरक्षा सुनिश्चित गर्ने हरेक प्रयासमा संयुक्त राष्ट्रसङ्घ सहयोग गर्न तयार रहेको बताएका छ...
Comment
Liked by: