दाउन्नेको अवरोधले पश्चिम जाने सवारी साधन कावासोतीमै रोकिए
gorkhapatraonline.com
. २ घण्टा अघि
लगातारको वर्षाले चिप्लो बाटोमा गाडीले बाटो पार गर्न नसक्दा पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको दाउन्ने सडक खण्डमा गाडीको लामो लाइन लागेको छ। लगातारको झरीले डाउन्नेको उकालोमा चिप्लिएर गाडी गुड्न ...
Comment
Liked by: