नेतृत्वको स्वेच्छाचारिता बढेको भन्दै केन्द्र र सातै प्रदेश कार्यालयमा तालाबन्दी
ratopati.com
. १ घण्टा अघि
विराटनगर । राष्ट्रिय अपाङ्ग महासंघ नेपालभित्रको विवाद उत्कर्षमा पुगेको छ। महासंघको वर्तमान नेतृत्वले विधानविपरीत कार्य गरेको र संस्थालाई व्यक्तिगत स्वार्थपूर्तिको माध्यम बनाएको भन्दै वरिष्ठ उपाध्यक...
Comment
Liked by: