हिमपातका कारण मध्यपहाडी लोकमार्गमा फसेका २५० यात्रुको उद्धार
shilapatra.com
. २ घण्टा अघि
भारी हिमपातका कारण अवरुद्ध मध्यपहाडी लोकमार्गमा फसेका यात्रुको उद्धार गरिएको छ । बागलुङ र पूर्वी रुकुमको सिमाना पातिहाल्नेमा शुक्रबार रातिदेखि परेको भारी हिमपातका कारण फसेका दुई सय २० जनाभन्दा बढी ...
Comment
Liked by: