दाउन्ने सडकखण्डमा अझै यातायात सञ्चालन हुन सकेन
shilapatra.com
. १ घण्टा अघि
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्ने सडकखण्डमा अझै यातायात सञ्चालन हुन सकेको छैन । लगातारको वर्षाका कारण सडक हिलाम्य भएपछि सवारी साधन सञ्चालनमा...
Comment
Liked by: