पाल्पामा टिपर दुर्घटना हुँदा तीन जनाको मृत्यु
annapurnapost.com
. २ घण्टा अघि
तानसेन : पाल्पामा शनिबार बेलुकी भएको टिपर दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। एकजना गम्भीर घाइते भएका छन्। मृत्यु हुनेमा अर्घाखाँचीको शीतगंगा नगरपालिका–४ सिद्धारका २६ वर्षीय चिन्ता बहादुर सुनार रहे...
Comment
Liked by: