'धुरन्धर २' ले भारतमै कमायो ३ सय करोडभन्दा बढी
setopati.com
. १ घण्टा अघि
बलिउड अभिनेता रणवीर सिंह अभिनीत फिल्म 'धुरन्धर २' (धुरन्धरः द रिभेन्ज) ले प्रदर्शनको तीन दिनमै बक्स अफिसमा ठूलो सफलता हासिल गरेको छ। फिल्मले रिलिजको तेस्रो दिनमा भारतमा नेट ३ सय करोड भारूको आँकडा ...
Comment
Liked by: