निर्वाचन समीक्षाका लागि आज पनि बस्दैछ कांग्रेस केन्द्रीय कार्यसमिति बैठक
himalpress.com
. १ घण्टा अघि
काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ८ बजे बैठक सुरु हुने प्रवक्ता देवराज चालिसे बताउँछन्। गत शुक्रबारबाट सुरु भएको बैठक...
Comment
Liked by: