वर्षाले प्याराग्लाइडिङ प्रतियोगिता प्रभावित, अघिल्ला खेलकै आधारमा नतिजा घोषणा
gorkhapatraonline.com
. १ घण्टा अघि
पर्यटनको राजधानी पोखरामा पाँच वर्षपछि आयोजना गरिएको २१औँ नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसिप वर्षाका कारण प्रभावित भएको छ । शुक्रबार साँझदेखि परेको वर्षाका कारण शनिबार तय गरिएका प्रतिस्पर्धा हुन...
Comment
Liked by: