पाल्पामा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या चार पुग्यो
himalpress.com
. १ घण्टा अघि
पाल्पा- पाल्पामा गएराति भएको टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या चार पुगेको छ। माथागढी गाउँपालिका–७ रहबासमा भएको दुर्घटनामा गम्भीर घाइते भएका तानसेन नगरपालिका–१० पटुवाका ३३ वर्षीय राजन चिदीको उप...
Comment
Liked by: