भारी हिमपातपछि अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाइयो, २२० भन्दा बढी यात्रुको उद्धार
newsofnepal.com
. १ घण्टा अघि
काठमाडौं । लगातारको भारी हिमपातका कारण अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङ र रुकुम पूर्वको सिमाना पातिहाल्ने क्षेत्रमा फसेका २२० भन्दा बढी यात्रुको उद्धार गरिएको छ। शुक्रबार रातिदेखि...
Comment
Liked by: