आज पनि बस्दैछ कांग्रेस केन्द्रीय कार्यसमिति बैठक
nepalnews.com
. १ घण्टा अघि
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पुनः बस्दैछ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बिहान ८:३० बजेदेखि बैठक सुरु हुने जनाइएको छ। यसअघिको शुक्रबार बसेको बैठकमा उपसभापति...
Comment
Liked by: