आलु उत्पादक किसान भन्छन्- खनौं भाउ छैन, नखनौं कुहिने डर छ
nepalsamaya.com
. १ घण्टा अघि
काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकमा किसानले खेतबारीबाट आलु खनिरहेका छन्। उत्पादन बढे पनि आलु बिक्री गर्न बजार अभाव भएका कारण यहाँका किसान चिन्तित बनेका छन्। जिल्लामा प्रमुख रूपमा तरकारी उत्पादन हुने ...
Comment
Liked by: