टिप्पर दुर्घटना : मृत्यु हुनेको सङ्ख्या चार पुग्यो
gorkhapatraonline.com
. १ घण्टा अघि
पाल्पामा भएको टिप्पर दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । शनिबार राति पाल्पाको माथागढी–७, रहबासमा लु २ ख ४५२५ नम्बरको टिप्पर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ...
Comment
Liked by: