कर्णालीकाे बजेट कार्यान्वयन सुस्त, दोस्रो चौमासिक सकिँदा १२.९७ प्रतिशत मात्र खर्च
baahrakhari.com
. १ घण्टा अघि
सुर्खेत । कर्णाली प्रदेश सरकार पुँजीगत बजेट कार्यान्वयनमा निकै कमजोर देखिएको छ । दोस्रो चौमासिक सकिँदा प्रदेश सरकारले १२.९७ प्रतिशत मात्र पुँजीगत बजेट कार्यान्वयन गरेको छ । चालु आर्थिक वर्षका लागि...
Comment
Liked by: