ट्रिपर दुर्घटनामा मर्नेको संख्या चार पुग्यो
nepalpress.com
. १ घण्टा अघि
तानसेन । पाल्पामा शनिबार बेलुकी भएको ट्रिपर दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । मृत्यु हुनेमा अर्घाखाँचीको शीतगङ्गा नगरपालिका–४ सिद्धारका २६ वर्षीय चिन्ताबहादुर सुनार, सोही ठाउँका २६ व...
Comment
Liked by: