रामेछापको सुनापतिमा सञ्चालित नि:शुल्क आयुर्वेदिक स्वास्थ्य शिविरबाट २७० जना लाभान्वित
kendrabindu.com
. १ घण्टा अघि
रामेछाप । रामेछापको सुनापति गाउँपालिका–१ गुन्सीमा आयोजना गरिएको एक दिने निःशुल्क आयुर्वेदिक स्वास्थ्य शिविरमा २७० जना स्थानीयले सेवा लिएका छन् । वाग्मती प्रदेश अन्तर्गतको आयुर्वेद तथा वैकल्पिक चिकि...
Comment
Liked by: