उपचारका लागि सिंगापुर पुगेका देउवा थप उपचारका लागि हङकङ पुगे, अझै केही हप्ता उतै बस्ने !
arthasarokar.com
. १ घण्टा अघि
काठमाडौँ । नेपाली काँग्रेसका पूर्व सभापति शेर बहादुर देउवा हङकङ पुगेका छन् । उपचारका लागि सिंगापुर पुगेका देउवा थप उपचारका लागि हङकङ पुगेका हुन् ।
Comment
Liked by: