कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक जारी, गगन थापाको राजीनामाबारे औपचारिक निर्णय हुने
shilapatra.com
. १ घण्टा अघि
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पार्टी मुख्यालय सानेपामा जारी छ । गत शुक्रबारबाट सुरु भएको बैठकमा उपसभापति विश्वप्रकाश शर्माले प्रस्तुत गरेको प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक समीक्षाब...
Comment
Liked by: