रैथाने बालीको मूल्यमा वृद्धि
gorkhapatraonline.com
. १ घण्टा अघि
चालु आर्थिक वर्ष ०८२/०८३ का लागि जिल्लाको रैथाने बालीको मूल्य सामान्य वृद्धि गर्दै निर्धारण गरिएको छ। जिल्ला प्राथमिक खरिद समितिको बैठकले रैथाने बालीको मूल्यमा केही वृद्धि गर्दै निर्धारण गरेको हो।
...
Comment
Liked by: