सुनको मूल्यमा भारी गिरावट : १२ हजार ५०० ले घट्यो
nagariknews.nagariknetwork.com
. १ घण्टा अघि
साताको पहिलो दिन आज (आइतबार) नेपाली बजारमा सुन र चाँदीको मूल्यमा भारी गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८२ हजार रुपैयाँ कायम भएको छ। यसअघ...
Comment
Liked by: