सुनको मूल्य १२ हजार पाँचसय रुपैयाँले घट्यो, कतिमा भइरहेछ कारोबार ?
khabarhub.com
. १ घण्टा अघि
काठमाडौँ– नेपाली बजारमा आज पनि सुनको मुल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन तोलामा १२ हजार ५०० रुपैयाँ घटेर२ लाख ८२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।
Comment
Liked by: