इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला, डेढ सयभन्दा बढी घाइते
nepalpress.com
. १ घण्टा अघि
काठमाडौं । इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि मध्य इजरायललाई लक्षित गरेर थालिएको हमलामा परेर कम्तीमा डेढ सय जना घाइते भएको इजरायली सेनाको रेडियोले पुष्टि गरेको छ...
Comment
Liked by: