डार्फर अस्पताल आक्रमणमा ६४ को मृत्यु
barnanmedia.com
. १ घण्टा अघि
युद्धग्रस्त सुडानमा स्वास्थ्य संरचनामाथिको आक्रमण थप भयावह बन्दै गएको छ । यहाँ पश्चिमी डार्फर क्षेत्रको एक अस्पतालमा गरिएको प्रहारमा कम्तीमा ६४ जनाको ज्यान गएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । ...
Comment
Liked by: