परिवर्तित परिस्थितिमा नेविसंघको भूमिका अझ प्रभावकारी हुनुपर्छ : कांग्रेस महामन्त्री घिमिरे
onlinekhabar.com
. १ घण्टा अघि
८ चैत, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले मुलुकमा विकसित नयाँ राजनीतिक परिस्थितिबाट नयाँ दलहरुको उदय भएको सन्दर्भमा नेविसंघको भूमिका अझ सशक्त र प्रभावकारी हुनुपर्ने बताएका छन्...
Comment
Liked by: