ललितपुरमा इँट्टाभट्टाको पर्खाल भत्किँदा एक महिलाको मृत्यु, चार घाइते
newsofnepal.com
. १ घण्टा अघि
ललितपुर । ललितपुर महानगरपालिका–२८ हरिसिद्धिस्थित एक इँट्टाभट्टामा आइतबार पर्खाल भत्किँदा एक महिलाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। मृत्यु हुनेमा रुकुमकी ५५ वर्षीया तिल्सरी खड्का रहेकी छ...
Comment
Liked by: