सेतो मच्छेन्द्रनाथको रथ निर्माण गरिँदै
khabarhub.com
. १ घण्टा अघि
काठमाडौं– दरबारमार्गस्थित तीनधारा पाठशालाबाट चैते दशैँका दिन सुरु हुने वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्राका लागि रथ निर्माण भइरहेको छ ।
Comment
Liked by: