भरूवा बन्दुकसहित एकजना पक्राउ
khabarhub.com
. १ घण्टा अघि
मकवानपुर– बागमती गाउँपालिका-९ बेतिनीका ५७ वर्षीय सन्तकुमार प्रजापतिलाई भरूवा बन्दुक एक थानसहित गएराति प्रहरीले पक्राउ गरेको छ ।
Comment
Liked by: