नेपाल र हङकङ चाइनाबीचको मैत्रीपूर्ण खेल स्थगित
annapurnapost.com
. १ घण्टा अघि
काठमाडौं : नेपाल राष्ट्रिय फुटबल टिम र हङकङ चाइनाबीच चैत १२ मा हुने तय भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल स्थगित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने भनि तय भएको नेपाल र हङकङ चाइनाबीच...
Comment
Liked by: