१२३ वटा विद्यालयमा ‘नबिल स्वच्छ खानेपानी’ अभियान सुरु
shilapatra.com
. २ घण्टा अघि
नबिल बैंकले विश्व पानी दिवसको अवसरमा ‘नबिल स्वच्छ खानेपानी अभियान’ सुरु गरेको छ । बैंकका अध्यक्ष निर्वाण चौधरीले १२३ वटा विद्यालयहरुमा आइतबार डिजिटल माध्यमबाट अभियान सुरु गरेका हुन् । चौधरीले उक्त...
Comment
Liked by: