क्यान्सरपीडित दत्तको सहयोगका लागि च्यारिटी शो गरिने
gorkhapatraonline.com
. २ घण्टा अघि
लामो समयदेखि मुखको क्यान्सरबाट पीडित गीतकार तथा सञ्चारकर्मी अशोक दत्तको उपचारका लागि आर्थिक सहयोग जुटाउन जनकपुरका विभिन्न सङ्घसंस्था सक्रिय भएका छन् । मिथिला नाट्यकला परिषदको सभा कक्षमा बसेको बैठक...
Comment
Liked by: