हिमपात र असिनाको चिसोले १२ भेडा मरे
gorkhapatraonline.com
. २ घण्टा अघि
शुक्रबार परेको हिमपात र असिनाको चिसोले १२ वटा भेडा मरेका छन् । खार्पुनाथ गाउँपालिका –२ को तिलाइला पाटनमा पालन गरिएका भेडा मरेका हुन् । बाक्लो हिमपात र असिनाको चिसोको कारण राति नै १२ वटा भेडा उक्त ...
Comment
Liked by: