प्रधानमन्त्री कप : एपीएफले बागमतीलाई हरायो
nepalviews.com
. २ घण्टा अघि
काठामाडौं । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा एपीएफ क्बलले विजयी सुरुवात गरेको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा आइतबार भएको खेलमा एपीएफले बागमती प्रदेशलाई ७१ रनले पराजित गरेको हो...
Comment
Liked by: