विश्व जल दिवस : उपत्यकाका खोलामा जलजीव बाँच्न असम्भव, ढल मिसावट नै मुख्य चुनौती
arthadabali.com
. १ घण्टा अघि
काठमाडौँ / काठमाडौँ उपत्यका भित्रका नदी–खोलाहरू पार गर्दा नाक थुन्न बाध्य हुने अवस्था आज सामान्यजस्तै बनेको छ । पुलमाथि उभिएर तल हेर्दा पानी बगेजस्तो देखिए पनि त्यसबाट आउने तीव्र दुर्गन्धले ‘यो स्व...
Comment
Liked by: