अधुरो प्रेम!
setopati.com
. १ घण्टा अघि
रातको ९/१० बज्दै थियो, सिरानीमा रहेको फोन बज्यो। यसो हेरेँ नयाँ नम्बर थियो। फोन उठाएँ। उताबाट ‘हेल्लो हेल्लो! के छ, सन्चै हुनुहुन्छ?’आवाज आयो। मैले आफू सन्चै भएको बताउँदै ‘हजुर को बोल्नु भो?’ सोधे...
Comment
Liked by: