ट्रम्पलाई इरानको जवाफ– पावर प्लान्टमा आक्रमण भए खाडी क्षेत्रका ऊर्जा संरचना निशाना बनाइने
nepalpress.com
. २ घण्टा अघि
काठमाडौं। इरानले अमेरिका र इजरायललाई आफ्ना पावर प्लान्टहरूलाई निशाना बनाए कडा जवाफी कारबाही गर्ने चेतावनी दिएको छ। इरानी संसदका सभामुख मोहम्मद बाकर गालिबाफले सामाजिक सञ्जाल एक्समा लेख्दै ‘यदि अमेर...
Comment
Liked by: