सरकारलाई बुझाएको कार्की आयोगको प्रतिवेदन अविलम्ब सार्वजनिक गर्न कांग्रेसको माग
nepalpress.com
. १ घण्टा अघि
काठमाडौं। नेपाली कांग्रेसले भदौ २३–२४ मा भएको जेनजी प्रदर्शनसम्बन्धी घटनाको न्यायिक जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेको छ। शुक्रबारदेखि बसेको केन्द्रीय कार्यसमिति बैठक...
Comment
Liked by: