करिब ८० लाखको सुनका गरगहना चोरी गर्ने दुई जना पक्राउ
annapurnapost.com
. २ घण्टा अघि
काठमाडौं : प्रहरीले करिब ८० लाखको सुनका गरगहना चोरी गर्ने दुई जनालाई पक्राउ गरेको छ। काठमाडौंको कालोपुलस्थित एक घरमा भएको चोरीमा संलग्न २३ वर्षीय उपेन्द्र खत्री र २६ वर्षीय निरज सापकोटालाई प्रहरीले...
Comment
Liked by: