नटिङहमसँग टोटनहमको हार, बढ्यो रेलिगेसनको खतरा
onlinekhabar.com
. २ घण्टा अघि
८ चैत, काठमाडौं । नटिङहम फरेस्टसँग घरेलु मैदानमा हार बेहोरेपछि टोटनहम हटस्पर रेलिगेसनमा पर्ने खतरा बढेको छ । आइतबार बेलुका भएको खेलमा टोटनहमलाई उसैको मैदानमा नटिङहम फरेस्टले ३-० ले पराजित गर्यो ।...
Comment
Liked by: