हर्क साम्पाङले चुनावमा गरे ८ लाख २ हजार ५२० खर्च
barnanmedia.com
. १ घण्टा अघि
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो चुनावी खर्च विवरण निर्वाचन आयोगमा पेश गरेका छन्। सुनसरी १ बाट विजयी भएका उनले चुनावमा ८ लाख २ हजार ५२० खर्च भएको विवरण आयोगमा पेश गरेका छन्। उन...
Comment
Liked by: